नौबिसे–मलेखु सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने

नौबिसे–मलेखु सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने

prithvi rajmarg

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडकखण्ड भोलि असार ८ गते देखि असार ९ गतेसम्म रातको समयमा बन्द हुने भएको छ।

राति १०ः३० देखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको हो।

नौबिसे–मलेखु सडकखण्डस्थित धादिङको गजुरी गाउँपालिकाअन्तर्गत गलौदी खोलामा आरसीसी बिम राख्ने काम गर्न बाँकी रहेका कारण असार ८ देखि ९ गतेसम्म २ दिन रातको समयमा सवारीसाधन आंशिक बन्द हुने नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड)का योजना प्रमुख केशव प्रसाद ओझाले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds