गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
जाजरकोट – जाजरकोटको औलाखोलामा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जनाको मृत्यु भएको छ ।
जुनीचाँदे गाउँपालिका वडा नंं. १ औलाखोला नजिक भे.१ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।
दुर्घटनामा वडाध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको शव फेला परेको बरालले जानकारी दिए । जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिकाको कार्यालय जाँदै गरेको जीप आज दिउँसो सडकबाट ५ सय मिटर तल खसेको थियो ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन । प्रहरी घटनास्थलमा पुगिसकेको र हराइरहेकाहरुको खोजीकार्य भइरहेको जनाइएको छ ।
सम्बन्धित खबर
पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर नष्ट
आजको मौसम पूर्वानुमान
कपिलवस्तुमा एक दम्पती मृत फेला
आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
घट्यो पेट्रोलियम पदार्थको मूल्य
देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग