कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सञ्चालन गर्ने जानकारी दिएको हुन् ।
बोर्डले बिहान ८ बजेबाट साढे ९ बजेसम्म सञ्चालन हुने परीक्षा सम्बन्धी समय तालिका समेत आज सार्वजनिक गरेको छ ।
शनिबार समेत सञ्चालन गरिने परीक्षाका लागि बोर्डका अनुसार सामाजिक दुरी तथा स्वास्थ्य मापदण्ड अपनाइने छ । यस अगाडि वैशाख ८ गतेबाट सञ्चालन हुने भनिएको परीक्षा कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको थियो । शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ ।
सम्बन्धित खबर
पाल्पामा आगलागीबाट १६ घरगोठ जलेर नष्ट
आजको मौसम पूर्वानुमान
कपिलवस्तुमा एक दम्पती मृत फेला
आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
घट्यो पेट्रोलियम पदार्थको मूल्य
देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग