नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘टाउको चिलाएको’ भन्ने प्रशंगबारे प्रश्न गरेका छन् । ओली समूहको नेकपा नुवाकोटको काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई भेलालाई सम्बोधन गर्दै ओलीले चायाँ परेर टाउको चिलाएको हो कि भन्दै प्रश्न गरेका हुन् ।
सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले बाघले मात्रै हिंस्रक भएर जीवजन्तु मार्ने र रगत खाने गर्ने भएकाले अध्यक्ष प्रचण्डलाई प्रश्न गर्दै भने, ‘टाउकोमा चायाँ परेर चिलाएको भनेको सुन्नुभएको होला, लाठी खाइमागेको सुन्नुभएको होला, जनता र पार्टीप्रति विश्वास नगरेर केका लागि हिंस्रक आन्दोलन ? के मान्छेको रगत टोक्न ?हिंसा भड्काउन ?’
कार्यक्रममा बोल्दै ओलीले निर्वाचन हुने भनेपछि प्रचण्ड–नेपाल पक्षको सातोपुत्लो उडेको बताए । पहिला जस्तो मतपत्र च्यातेर छोरी जिताउने वा बत्ती निभाएर विजयी गराउन सम्भव नभएको भन्दै उनले निर्वाचनमा भाग लिन चुनौति समेत दिएका छन् ।
ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिँदै प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरेका छन् ।
सम्बन्धित खबर
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?