खगराज अधिकारी एमाले, स्वास्थ्य विभाग प्रमुख तथा स्वास्थ्य सम्बद्ध संगठन ईञ्चार्ज

खगराज अधिकारी एमाले, स्वास्थ्य विभाग प्रमुख तथा स्वास्थ्य सम्बद्ध संगठन ईञ्चार्ज

Khagaraj adhi

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तथा स्वास्थ्य सम्बद्ध संगठनको ईञ्चार्जको जिम्मेवारी  प्रदान गरेको छ ।

शुक्रबार बसेको एमाले केन्द्रिय कमिटीको बैठकले पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अधिकारीलाई सो जिम्मेवारी प्रदान गरेको हो ।

कास्की क्षेत्र नं १ प्रतिनिधिसभा सांसदसमेत रहेका अधिकारी यसअघि नेकपा गण्डकी प्रदेश सह-ईञ्चार्जको जिम्मेवारीमा थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds