आममाफी दिने ओलीको घोषणा, मिलेर आन्दोलन सफल बनाउन आह्वान

आममाफी दिने ओलीको घोषणा, मिलेर आन्दोलन सफल बनाउन आह्वान

pm-oli-samsad

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई आममाफी दिने बताएका छन् ।

पृष्पलाल स्मृति दिवसको अवसरमा तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पुष्पलाललाई साक्षी राखेर भन्छु– बाटो बिराएका, भड्किएका साथीहरु सबैलाई माफी छ, आउनुहोस् सबै मिलेर आन्दोलन सफल बनाऔं ।’

सबै मिले मात्रै आन्दोलनलाई एकीकृत बनाउन सकिने भन्दै उनले भने, ‘यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds