गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
फाइल तस्विर
गण्डक न्युज पोखरा, २३ चैत । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३२ मजुवाको सामुदायिक बनक्षेत्रमा एक युवकको शव फेला परेको छ । जलाईएको अवस्थामा अन्दाजी २२/२३ बर्षका युवकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या गरी जलाएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय, डाँडाको नाकका प्रमुख डिएसपी गोविन्द पुरीले जानकारी दिए । ‘बिहान १० बजेपछि सूचना आएपछि हामी गयौं । स्थानीयले पनि पहिचान गर्न सकेनन् ।’ – डिएसपी पुरीले भने ।
उनका अनुसार शव चिनिने अवस्थामा छ । तर, शरीर जलेर कपडाविहीन अवस्थामा थियो । घटना गएरातिकै हो । हत्यापछि जलाएको वा जलाएरै हत्या भएको बारे अहिले केहि भन्न नसकिने उनले बताए । बाहिरी चोटपटक नदेखिएकाले पोष्टमार्टम पछि मात्रै हत्याको प्रकृति थाहा हुने प्रहरीले जनाएको छ । शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
सम्बन्धित खबर
बेगनासतालको मोटरबोटलाई पोखरा महानगरले बन्द गरिदियो
‘कन्दरा लाइभ कन्सर्ट’ पुस २७ गते पोखरा प्रदर्शनी केन्द्रमा
तनहुँमा डेंगु सङ्क्रमणबाट थप एक बालकको मृत्यु
आइटीएफ जे–३० मा सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न
पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
पाँचौ युनिप्स खेल महोत्सवको पोखरा रंगशालामा उद्घाटन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका