पोखरा, २५ चैत / कास्की प्रहरीले पोखराका विभिन्न ठाउँममा चेक जाँचका क्रममा शनिबार राती चोरी निकासी गर्न लागेका ९ गोलीया काठ, ५ थान मोटर साईकल सहित ४६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई थप अनुसन्धान भईरहेको जनाएको छ ।
कास्की जिल्लाको सुरक्षा स्थितीलाई आँकलन गरी तयार पारिएको १५ बुँदे कार्ययोजना अन्तरगत अपराध नियन्त्रण तथा रोकथाम प्रमुख प्राथमिकता, अबैध लागू औषध कारोबार रोकथाम नियन्त्रण एवं आक्रामक कार्वाही तथा गुण्डागर्दी नियन्त्रणमा शुन्य सहनशिलता र चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा अन्तरगत अभियान चलाएको हो ।
सोही स्विप अप्रेशनको क्रममा खटिएको प्रहरी टोलीले पोखरा १७ डयामसाइडमा भोगेन्द्र तामाङले संचालन गरेको फ्लोरिडा गेष्ट हाउसमा जुवातास खेलिरहेको अबस्थामा ४ बुक तास र नगद सहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५२ हजार सहित नियन्त्रणमा लिई हो ।
पक्राउ पर्नेहरु:
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ डयामसाइड बस्ने वर्ष ४० को भोगेन्द्र तामाङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ डयामसाइड बस्ने वर्ष ४३ को नरेश गुरुङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ डयामसाइड बस्ने वर्ष ४३ को राज कुमार गुरुङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ घारीपाटन बस्ने वर्ष २९ को राज कुमार श्रेष्ठ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ हिमालीटोल बस्ने वर्ष ३८ को दिपक गुरुङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ घारीपाटन बस्ने वर्ष ३१ को सुन्दर गुरुङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ डयामसाइड बस्ने वर्ष ३९ को अजय गौचन ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका ०६ वैदाम बस्ने वर्ष ४० को दिपक भट्टचन ।
सम्बन्धित खबर
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए