पोखरा, २७ चैत । पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाजको अचानक ह्विल लक भयो । रनवे मा गुड्दै गर्दा प्लेनको ह्विल लक भएपनि कुनै मानवीय वा भौतिक क्षति भएको छैन ।
प्लेन धावनमार्गमै रोकिएपछि सबै उडान प्रभावित भएका छन् । अहिले लक खोल्ने प्रयास भइरहेको छ । रनवेमा रोकिएको जहाजलाई पार्किङ स्थलमा पुर्याएर उडान सञ्चालन गर्ने तयारी गरिएपनि त्यो सफल भएको छैन ।
‘यहाँको प्राविधिक टोलीले लक खोल्न नसकेपछि सानो जहाजमा काठमाडौंबाट प्राविधिक टोली ल्याउने तयारी भइरहेको छ’, विमानस्थल श्रोतले भनेको छ ।
पोखराम दैनिक तीन दर्जन उडान हुँदै आएको छ । यतिसँगै बुद्ध एयर, सिम्रिक, तारा, नेपाल वायु सेवा निगमले उडान भर्ने गरेको छ ।
This will close in 3 seconds
सम्बन्धित खबर
सुनास कास्कीको अध्यक्षमा सिरोज
गण्डकीको पहिलो प्रेस रजिष्ट्रारमा विमला भण्डारी नियुक्त
एक वर्षमा क्षयरोगबाट स्याङ्जाका १४ जनाको मृत्यु
बागलुङमा जीप दुर्घटनाप्रति स्वास्थ्यमन्त्री पाठकद्वारा शोक व्यक्त
बागलुङ जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो, गाउँपालिका उपाध्यक्षको आमाछोरी र वडाध्यक्षको मृत्यु
बागलुङमा जीप दुर्घटनाः एक जनाको पहिचान खुल्यो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग