गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, २८ चैत र नवलपरासीबाट पोखरा घुम्न आएका एक शिक्षकको होटलको झ्यालबाट खसेर मृत्यु भएको छ । नवलपरासी बर्दघाट नगरपालिका– ११ का रामप्रसाद आचार्यको पोखरा ६ लेकसाईड स्थित होटल प्राईमको झ्यालबाट गएराती खसेर रहस्यमय मृत्यु भएको छ ।
बर्दघाटको माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका शिक्षक २७ वर्षीय आचार्यको घर पनि त्यहीं हो ।आचार्यको गएराती होटलको तिन तला माथिको भ्यालबाट खसेर मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
विद्यालयका ११ जनाको टोली मंगलबार पोखरा आएसँगै होटल प्राईम लेकसाईडमा बसेको बताईन्छ । २ साथी सहित आचार्य तेस्रो तलाको कोठा नं. ३०३ मा बसेका थिए ।
उनी कसरी झ्यालबाट खसे भन्नेबारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।
सम्बन्धित खबर
मणिपाल अस्पताल र मृतक दुराका आफन्तबीच ६ बुँदे सहमति
पोखरा फुटवेयर बिजनेस सेन्टरमा ‘दशैं जुत्ता चप्पल मेला’ सुरू
गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
पोखरामा सिट्रोनको अत्याधुनिक शोरुम सञ्चालनमा
प्रतिभा माविबाट ‘परदेशी–२’ को प्रचार सुरुवात
पर्वतीय फोटो प्रदर्शनी सुरु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि