गोरखा । गोरखाको महेन्द्र मावि लाई चितवन रत्ननगर नगरपालिका वडा नम्बर १५ घर भइ हाल हङकङ बस्दै अाएका अाकाश बन्जराले विद्यालय लाई फिल्टर प्रदान छन् । विद्यालयमा रहेका विद्यार्थिहरुले शुद्द पानी पिउन पाउनुपर्छ भन्ने मान्यता सहित बन्जराले जार सहितकाे फिल्टर प्रदान गरेका हुन ।
विद्यालयका कक्षाकाेठामा राखेर विद्यार्थिहरुले फिल्टर गरेकाे पानी पिउन पाउने भएका छन । फिल्टर प्रदान गर्ने बन्जरा प्रति विद्यालयले अाभार व्यक्त गर्दै अागामि दिनमा पनि यस्तै सहयाेगका लागि स्वागत गर्ने विद्यालयका सहायक प्रधानाध्यापक भिमनारायण मल्लले बताए । विद्यालयमा फिल्टर प्राप्त भएपछि शुद्ध पानी पिउन पाइने भन्दै विद्यार्थिहरु खुशि भएका छन ।
विद्यालयमा रहेका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुकाे राेहवरमा सामग्रि हस्तान्तरण गरिएको पत्रकार राजेन्द्र न्यौपानेले बताए । सामाजिक सेवा भावका धनी बन्जराले अागामि दिनमा फेरि ताइवान एकता समाजकाे सहयाेगमा पुन सकेकाे सहयाेग गर्ने बताएका छन । गोरखा जिल्लाकाे गोरखा नगरपालिका वडा नम्वर १२ मा रहेकाे महेन्द्र मा.वि.मा अधिकाँश कुमाल समुदाय सहित विभिन्न समुदायका ७५१ जना बालबालिकाहरु अध्ययन गर्दै अाएका छन ।
सम्बन्धित खबर
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु