धादिङ केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प गयो !

धादिङ केन्द्रबिन्दु बनाएर ५ रेक्टरको भूकम्प गयो !

earthquake

काठमाडौं । धादिङ केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको कुम्पुर केन्द्र बनाएर ५ रेक्टरको भूकम्प गएको हो ।

२ बजेर ८ मिनेट जाँदा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । क्षतिको बारेमा भने कुनै जानकारी नभएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ