गोरखा केराबारीमा चालकसहितको एक्साभेटर पहिरोले पुरियो

गोरखा केराबारीमा चालकसहितको एक्साभेटर पहिरोले पुरियो

Badhi-Pahiro

गोरखाको सिरानचोक गाँउपालिका १ भुन्टेखोलाको छेउ केराबारीमा चालकसहितको एक्साभेटर पहिरोले पुरेको छ । सडक खन्ने क्रममा शुक्रबार बिहान पहिरो खसेर चालक सहितको एक्साभेटर पुरिएको हो ।

एक्साभेटर सहित सिन्धुपाल्चोक घर भएका सहचालक २० वर्षीय रमेश तामाङको मृत्यु भएको छ । सडकखन्ने क्रममा शुक्रवार दिउसो माथिबाट बगेर आएको पहिरोले स्काईभेटर सहित सहचालक तामाङलाई पुरेको हो । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ निवासी तामाङको घटनास्थमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds