पूर्व प्रधानमन्त्री माधव नेपाल पनि अस्वस्थ, मेडिकेयर अस्पतालमा जाँच

पूर्व प्रधानमन्त्री माधव नेपाल पनि अस्वस्थ, मेडिकेयर अस्पतालमा जाँच

madhav-nepal

प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली ग्राण्डीमा उपचाररत रहेकै बेला पार्टीका अर्का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत स्वास्थ्यमा समस्या देखिएको छ ।

बिहीबार ४ः ४५ मा  स्वास्थ्यमा समस्या देखिएलगत्तै नेता नेपालले राजधानीको चाबहिलस्थित मेडिकियर अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपाललाई चिकित्सकहरुले ३ दिन बेड रेस्ट गर्न सल्लाह दिएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
सुनको मूल्य बढ्यो

ट्रेन्डिङ