ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको बारेमा छानबिन हुँदै

ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको बारेमा छानबिन हुँदै

gass-cylinder-bokayeko

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालमा भाइरल भइरहेको ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सन्दर्भमा छानबिन सुरु गरेको छ ।

तस्बिरमा प्रहरी कर्मचारीले हातमा पर्चा टाँसिएको र एक जना सर्वसाधारणलाई पिठ्युँमा सिलिण्डर बोकाएर भुँइमा बसाएको देख्न सकिन्छ ।

प्रहरी प्रधान कार्यालयले तस्बिरको बारेमा सामाजिक सञ्जालमा चर्को विरोध हुन थालेपछि यस विषयमा गम्भीरताका साथ छानबिन सुरु गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ