एजेन्सी । कोरोना भाइरसको महामारीको संकटबाट बच्न आह्वान गरिएको लकडाउनको समयमा मद्यपानको सेवन बढिरहेको छ ।
तर, चिकित्सकहरुले यस्तो अवस्थामा अत्यधिक रक्सी सेवन गर्दा स्वास्थ्यमा संकट पैदा हुने बताएका छन् ।
पोर्टस्माउथ विश्वविद्यालयका अनुसन्धानकर्ताले लकडाउनको सयममा मद्यपान सेवन गर्ने बानी हुनेहरुको स्वास्थ्यमा पर्ने नराम्रो असरको बारेमा अनुसन्धान गरेका छन् ।
समाचारमा जारी गरिएको एक रिपोर्टका अनुसार २९१ प्रतिशत मादक पदार्थको बिक्री बढिरहेको छ ।
अनुसन्धानकर्ताका अनुसार आइसोलेसनमा बसेको समयमा अत्यधिक मद्यपान सेवन स्वास्थ्यमा संकट बढिरहेको छ ।
डाक्टर म्याट पार्कले यस समयमा थोरै रक्सी पिउनेहरुले पनि अत्यधिक रक्सी सेवन गर्न सुरु गर्छन् ।
जसले मादक पदार्थ सेवन गर्न छोडेका थिए ति व्यक्तिहरुले पनि फेरि पिउन सुरु गर्ने गरेका छन् ।
यसले अर्को स्वास्थ्य संकट पैदा गर्छ ।
कोरोना भाइरसको महामारीको समयमा घरमा रहनको लागि बाध्य भएका छन् । डाक्टर पार्किरले लामो समयसम्म मादक पदार्थ सेवन गर्ने बानीका कारण मृत्युदर बढिरहेको छ ।
रक्सीको प्रयोगले विश्वभरी मृत्यु हुनेको संख्या ३ मिलियन छ ।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह