गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । फेवातालमा तीन दिनमा दुई जनाले ज्यान फालेका छन् । शुक्रबार एक पुरुष नांगै फेवाताल बीचमा पुगेर जानाजान डुबेका थिए भने आइतबार पोखरा १८ सराङकोट, ग्यारका ४१ वर्षीय राजु बास्तोला मृत भेटिएका हुने ।
पैदलयात्रीले बिहान हल्लनचोकको सामुदायिक प्रहरी केन्द्र नजिकै ताल किनारमा शव तैरिरहेको देखेपछि नजिकै हिँडिरहेका प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि घटनास्थल पुगेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको छ ।
आफन्तका अनुसार राजु टुरिष्ट गाइड हुन् । उनको पोखराको बाग्लुङ बसपार्कमा पसल छ । उनी बिहान तरकारी किन्न भन्दै घरबाट बाहिर निस्किएको बताइन्छ । श्रीमान श्रीमतीको सम्बन्ध राम्रो नरहेकाले आत्महत्या गरेको अनुमान ति नातेदारको छ ।
Photo: Subash Pahari
शुक्रबार डुबेका पुरुषको पहिचान खुलेन
यसअघि, गएको शुक्रबार तालमा डुबेर एक पुरुषको मृत्यु भएको थियो । उनको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । सबैले देख्ने गरी कपडा सबै फुकालेर नांगै तालमा पुगेका ति पुरुष तालमा बीचतिर पुगेपछि आफै बाईबाई गरी डुबेका थिए ।
प्रहरीका अनुसार उनलाई किरण भनेर चिनिन्छ । मानसिक अवस्था ठीक नभएको बुझिएको छ । उनले लामो कपाल र दाह्री पालेका थिए ।
https://youtu.be/u-aS0PQt8p8
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान