पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि, इमर्जेन्सी बाहेक सबै सेवा बन्द

पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि, इमर्जेन्सी बाहेक सबै सेवा बन्द

Parbat Hospital

पर्वत । पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज असार ५ गते शुक्रबार राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौमा गरिएको स्वाब परिक्षणमा पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिए पर्वत अस्पतालले जनाएको छ ।

शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गर्द पर्वत अस्पतालले इमर्जेन्सी सेवा बाहेक अरु सेवा अर्को सूचना नभए सम्मका लागी बन्द रहने पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds