म्याग्दीमा गुडिरहेको मोटरसाइकललाई सडक माथिको रुख ढलेर च्याप्दा दुइजना घाइते

म्याग्दीमा गुडिरहेको मोटरसाइकललाई सडक माथिको रुख ढलेर च्याप्दा दुइजना घाइते

rukh-dhaleko

म्याग्दी – गुडिरहेको मोटरसाइकललाई रुखले च्याप्दा दुई जना घाइते भएका छन्

बेनी नगरपालिका -९ गलेश्वरबाट काउलेगौंडा तर्फ जाँदै गरेको लु ११ प ४२३३ नंवरको मोटरसाइकललाई सडक माथिको सल्लाको रुख ढलेर च्याप्दा मोटरसाइकलमा सवार दुइजना घाइते भएको प्रहरीले जनाएको छ

घाइते हुनेमा जाजरकोट ठेडगड नगरपालिका -१३ ओलमुल्ला बस्ने बर्ष २४ का शर्मालाल आचार्य र स्याङ्गजा गल्याङ नगरपालिका -१९ पकवादी बस्ने बर्ष २५ का रोशन उपाध्याय रहेका छन ।

प्रहरीका अनुसार उनीहरुको हाल बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको छ । घाइते दुवै जनाको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds