म्याग्दी खोलामा एक अपरिचित पुरुषको शव फेला

म्याग्दी खोलामा एक अपरिचित पुरुषको शव फेला

death body

म्याग्दी – म्याग्दी खोलाको किनारमा एक पुरुषको शव वेवारिसे अबस्थामा फेला परेको छ । शुक्रबार बिहान ८:३० बजेको समयमा जिल्लाको बेनी नगरपालिका वडा नं -७ मंगलघाटस्थित म्याग्दी खोलामा अन्दाजी बर्ष ३५/४० जस्तो देखिने एक पुरुषको शव फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

स्थानीयले शव देखे लगत्तै प्रहरीलाई जानकारी गराएकोमा खटिएको प्रहरीको टोलीले घटनाका बिषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ