लमजुङमा डेंगुका चारजना बिरामी फेला

लमजुङमा डेंगुका चारजना बिरामी फेला

dengue-fever

बेसीशहर – लमजुङका चारजनामा डेंगु रोगको संक्रमण पुष्टी भएको छ ।

जिल्लाको बेसीशहर नगरपालिका वडा नं -३, ७ ८ र ९ का चारजनामा डेंगु रोगको संक्रमण भेटिएको हो  अस्पताल भर्ना भएका बिरामीहरुको स्वास्थ्य परीक्षणका क्रममा चारजनामा डेंगुको संक्रमण फेला परेको जिल्ला सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

लामखुट्टेको टोकाईबाट डेँगु रोगको जोखिम हुने र जिल्ला भित्र डेंगूको संक्रमण बढ्दै गएकोले उच्च सर्तकता अपनाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ