बाग्लुङको निसीखोलामा एक महिला मृत अवस्थामा फेला

बाग्लुङको निसीखोलामा एक महिला मृत अवस्थामा फेला

death body

बाग्लुङ –  बाग्लुङको निसीलामा एक महिला मृत अवस्थामा फेला परेकी छन ।

जिल्लाको निसिखोला गाउँपालिका वडा नं -७ चेलावाङस्थित चुङ खोलाको किनारमा एक महिला मृत फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

स्थानीयको खबर लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलीले गरेको अनुसन्धानमा मृत महिला सोही गाउँपालिका -६ बस्ने अन्दाजी बर्ष ६७ कि क्रमती घर्तीमगर रहेको उनका आफन्तले पुष्टी गरेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds