पोखरामा थपिए ४ नयाँ संक्रमित

पोखरामा थपिए ४ नयाँ संक्रमित

pokhara

स्वास्थ्य निर्देशनालायको पछिल्लो अद्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७८३ पुगेको छ

कास्कीको पोखरा महानगरपालिका वडा नं -२४ का १८ बर्षीय पुरुष, पोखरा – १२ का ३७ र ४० बर्षीय पुरुष, पोखरा – ४ का ४७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालय जनाएको छ ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ