पोखरा वडा नं. ९ र ४ मा थपिए ३ कोरोना संक्रमित

पोखरा वडा नं. ९ र ४ मा थपिए ३ कोरोना संक्रमित

lockdown pkr banda (5)

स्वास्थ्य निर्देशनालायको पछिल्लो अद्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, प्रदेश क्षयरोग केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका जना,  बाग्लुङका १ जना, तनहुँका २ जना, स्याङ्जाका २ जना, नवलपारसीका  जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं -९ का ६१ बर्षीय महिला र ६ बर्षीय बालिका , पोखरा – ४ का ३५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालय जनाएको छ ।

गण्डकी प्रदेशका ५ जिल्लाका ११ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८५५ पुगेको छ

तनहुँ जिल्लाको भिमाद-३ का ४८ वर्षीय पुरुष र आँबुखैरेनी-३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

पोखरामा जम्मा ३ संक्रमित थपिएको छ । गण्डकी प्रदेशमा आज थपिएका संक्रमित ११ मध्ये २ महिला र ९ पुरुष रहेका छन्

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds