पोखरा । शनिबार एकै दिन पोखरा महानगरका ८ वडाका १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालायले जारी गरेको बिहान १० बजेको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ३ जना कोरोना पुष्टि भएको र १ घण्टा नबित्दै जारी गरेकाे बिहान ११ बजेकाे दाेस्राे अद्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका १३ जनामा कोरोना पुष्टि भएको जनाएको छ । आज शनिबार मात्र पोखरामा १६ संक्रमित थपिएका छन् ।
- पहिलो अद्यावधिक विवरण अनुसार
कास्कीको पोखरा महानगरपालिका वडा नं -९ का ६१ बर्षीय महिला र ६ बर्षीय बालिका , पोखरा – ४ का ३५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालय जनाएको छ ।

- १ घण्टा नबित्दै जारी गरेकाे दाेस्राे अद्यावधिक विवरण अनुसार
कास्कीको पोखरा महानगरपालिका वडा नं – ४ का २२ र २३ बर्षीय पुरुष, वडा नं – ५ का ३४ बर्षीय पुरुष, वडा नं – ६ का ३४ र ६१ बर्षीय पुरुष, वडा नं – ८ का १९, २४, ४४ बर्षीय महिला र १६ बर्षीय पुरुष, वडा नं – ९ का ३५ बर्षीय पुरुष, वडा नं – १६ का ३० बर्षीय पुरुष, वडा नं – २७ का ३० बर्षीय पुरुष, वडा नं – ३० का बर्षीय महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी कास्कीमा कोरोना संक्रमित संख्या २८३ पुगेको छ भने गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८६८ पुगेको छ |
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन