पोखरामा एकैदिन सर्वाधिक संक्रमित: आज १०५ जना

पोखरामा एकैदिन सर्वाधिक संक्रमित: आज १०५ जना

dherai sankramit

पोखरामा अहिलेसम्मकै धेरै संक्रमित आज फेला परेका छन् । पोखरामा फेरि सोमबार एकैपटक ७१ जना कोरोना संक्रमित थपिएका छन । आज दिउँसो ४:२० बजेसम्ममा १०५ जनालाई कोरोना पुष्टि भइसकेको छ ।

अहिलेसम्मको तथ्यांक अनुसार यो अहिलेसम्म कै उच्च संख्या हो । पछिल्लो आठौ विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणका क्रममा  थप ७१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या ५८८८ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५ सय १६ रहेको  छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ