पोखरा – बुधबार स्वास्थ्य निर्देशनालयको तेस्रो विज्ञप्ति अनुसार पोखरामा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएका संक्रमित सबैको परीक्षण क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको हो।
यसअघी अद्यावधिक विवरण मध्ये पहिलो विज्ञप्तिमा पोखरामा ७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
निर्देशनालयको अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिका वडा नं -६ का २९, ३८, ३७, २७, ३०, २३, २३ र २८ वर्षका पुरुष र १७ र २० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
यस्तै पोखरा -३० का ५१, २६ वर्षका पुरुष र ३३, २५, २३ वर्षीया महिला, पोखरा -१ का २६, ४५, ३२, ३२ वर्षका पुरुष, पोखरा -२७ का ४०, ६१, २४, ३८, १५, १३, ६३, ४० वर्षीय पुरुष र ५१, ६१, ३६, ६३ वर्षीया महिला, पोखरा -२९ का २९, ४०, ५८, ५८ वर्षीय पुरुष, पोखरा -९ का ३०, २५, ४०, ४३, ४४, ४०, ३७, ४६, ४५, ३३, २६, ३२, र २८ वर्षीय पुरुषका साथै २० वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।
यस्तै वडा नखुलेको २४, २५, २३, २३, ३०, २८, २७, ४१ र २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
यस्तै पोखरा -१३ का ५३ वर्षीय पुरुष, पोखरा -१० का ४६, ३२, १६ वर्षीय पुरुष र २० वर्षीया महिला, पोखरा -२६ का २५ वर्षीय पुरुष र ३३ वर्षीया महिला, पोखरा – १७ का ४२ वर्षीय पुरुष र ३८ वर्षीया महिला, पोखरा -१४ का ३०, १७, ४७, ३६ वर्षीय पुरुष र ३६ वर्षीया महिला, पोखरा – २१ का ११ २४ वर्षीय पुरुष र २१ वर्षीया महिला, पोखरा -३१ का ३० वर्षीय पुरुष, पोखरा -४ का ३१ वर्षीय पुरुष र पोखरा -५ का २५ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैलाई आइसोलेसन कक्षमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६९११ पुगेको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ