तनहुँमा १५ जना कोरोना संक्रमित थपिए, आँबुखैरेनीका मात्रै ६ जना

तनहुँमा १५ जना कोरोना संक्रमित थपिए, आँबुखैरेनीका मात्रै ६ जना

Coronavirus-696×318

तनहुँ । तनहुँमा १३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको व्यास नगरपालिकामा २ जना, भानु नगरपालिकामा ४ जना, बन्दिपुर गाउँपालिकामा १ जना र आँबुखैरेनी गाउँपालिका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास-३ का २५ र २८ वर्षीय पुरुष, भानु-४ का ४९, २२, ४३ र २२ वर्षीय पुरुष, बन्दिपुर-३ का ५० वर्षीय पुरुष, आँबुखैरेनी-१ का २८ वर्षीय पुरुष र २८ वर्षिया महिला, आँबुखैरेनी-३ का २५ र ३७ वर्षीय पुरुष, आँबुखैरेनी-४ की २६ वर्षिया महिला र आँबुखैरेनी-६ का ३२ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै घिरिङ-१ का २९ वर्षीय पुरुष र शुक्लागण्डकी-४ का ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

आज मात्रै तनहुँमा ४० जना कोरोना संक्रमित थपिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds