Gandak News
Our News Your Views
Promote your business here Gandaknews

एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०० जनामा कोरोना ससंक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३८१ पीसीआर र २१५६ एन्टीजेन गरी कूल ३५३७ जनाको परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३३९ जना कोरोनामुक्त भएका छन् । भने सोही अवधिमा दुई जनाले ज्यान गुमाएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या २६४२ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस