तनहुँमा ४ जना कोरोना संक्रमित थपिए

तनहुँमा ४ जना कोरोना संक्रमित थपिए

Corona update 1

तनहुँ । तनहुँमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको भानु नगरपालिकामा १ जना, व्यास नगरपालिकामा २ जना र पालिका र वडा नखुलेको १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भानु-३ का ६५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै व्यास-२ का २७ वर्षीय पुरुष र व्यास-९ का ४६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

तनहुँको पालिका र वडा नखुलेको ५० वर्षिया महिलामा समेत कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds