ल्याब टेक्निसियनको कोरोना संक्रमणका कारण मृत्यु

ल्याब टेक्निसियनको कोरोना संक्रमणका कारण मृत्यु

death-by-corona

सांकेतिक तस्विर

झापा – जिल्लामा ल्याब टेक्निसियनको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ६ की २५ वर्षीया युवती रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले बताएको छ ।

मृतकमा रुघाखोकी, ज्वरो लगायतका समस्या बढ्दै गएकाले एक हप्ता अगाडिनै नोबेल अस्पतालमा भर्ना गरिएसँगै कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds