एक वर्षीय बालकसहित तनहुँमा ७ जना कोरोना संक्रमित थपिए

एक वर्षीय बालकसहित तनहुँमा ७ जना कोरोना संक्रमित थपिए

corona stress

तनहुँ । तनहुँमा ७ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको व्यास नगरपालिकामा ३ जना, आबुँखैरेनी गाउँपालिकामा २ जना, भानु नगरपालिकामा १ जना र भिमाद नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएका हुन ।

व्यास-१ की ३० वर्षीया महिला, व्यास-२ की १९ वर्षीया महिला र व्यास-४ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।

त्यस्तै आँबुखैरेनी-३ का २७, ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै भानु-५ का १ वर्षीय बालक र भिमाद-१ का ११ वर्षीय बालकमा पनि कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds