प्रधानमन्त्री ओलीको दिमागले काम गरेन भनेर मैले भनेको छैन : भीम रावल

प्रधानमन्त्री ओलीको दिमागले काम गरेन भनेर मैले भनेको छैन : भीम रावल

काठमाडौं । सत्तारुढ नेकपाका नेता डा. भीम रावलले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको शारीरिक विषयमा गरेको टिप्पणी भन्दै मिडियामा आएको समाचार गलत भएको बताएका छन् । नेता रावलले सामाजिक सञ्जालमार्फत उक्त समाचार गलत भएको बताएका छन् ।

यसअघि केही मिडियामा रावलले प्रधानमन्त्री ओलीको शरीरमा स्त्रीको अंग मिसिएको हुँदा दिमागले काम नगरेको टिप्पणी गरेको भन्दै समाचार आएको थियो । नेता रावलले आफूले त्यस्तो निकृष्ट टिप्पणी गर्नै नसक्ने बताएका छन् https://twitter.com/BhimRawal179/status/1343779696719273984?s=20

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds