‘पत्रकार हुँ भन्ने वित्तिकै हेर्दैखेरी मान्छेले फलानो पार्टीको हो भनेर आफैं चिनोस्’ – प्रधानमन्त्री ओली

‘पत्रकार हुँ भन्ने वित्तिकै हेर्दैखेरी मान्छेले फलानो पार्टीको हो भनेर आफैं चिनोस्’ – प्रधानमन्त्री ओली

KP oli Bhasan

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार भन्नेवित्तिकै फलानो पार्टीको भनेर चिन्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा ओलीले पत्रकार भन्नेपवित्तिकै फलानो पार्टीनिकटको पत्रकार भनेर चिन्नुपर्ने बताएका हुन्।

‘तपाईंहरू यस पार्टीसँग सम्बद्ध-आबद्ध, निकट हुनुहुन्छ। यो पार्टीसँग निकट हुनुभएको हुनाले तपाईंहरूलाई आग्रह गर्न चाहन्छु।

पत्रकार हुँ भन्ने वित्तिकै हेर्दैखेरी मान्छेले ए तपाईंहरू फलानो पार्टीको हो भनेर आफैं सोधोस्-चिनोस्,’ उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ