सर्वोच्चको फैसलाले सडकको नेकपामा खुशी, प्रचण्डले भने- ‘जनताको जित हो, सबैलाई बधाई’

सर्वोच्चको फैसलाले सडकको नेकपामा खुशी, प्रचण्डले भने- ‘जनताको जित हो, सबैलाई बधाई’

Prachanda-Madhav-Nepal

नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।  प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए ।

‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई !’

उनले भने ‘सबै न्यायाधीशलाई बधाई भन्न चाहन्छु । संसद पूनःस्थापनाको पक्षमा आवाज उठाउने सबै बधाई भन्न चाहन्छु । यो सबैको जीत हो ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds