Gandak News
Our News Your Views

सर्वोच्चको फैसलाले सडकको नेकपामा खुशी, प्रचण्डले भने- ‘जनताको जित हो, सबैलाई बधाई’

नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।  प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए ।

‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई !’

उनले भने ‘सबै न्यायाधीशलाई बधाई भन्न चाहन्छु । संसद पूनःस्थापनाको पक्षमा आवाज उठाउने सबै बधाई भन्न चाहन्छु । यो सबैको जीत हो ।’

 

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस