नेकपा प्रचण्ड-नेपाल पक्षले बोलायो संसदीय दलको बैठक

नेकपा प्रचण्ड-नेपाल पक्षले बोलायो संसदीय दलको बैठक

parchanda1

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड(नेपाल पक्षले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा दलको बैठक बस्ने छ ।

संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुने बताइएको छ । यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरेपनि उक्त प्रस्ताव अघि बढाउने वा फिर्ता लिएर अर्को प्रक्रियामा जाने भन्ने विषयमा समेत छलफल हुने प्रचण्ड(नेपाल पक्षीय नेताहरुले बताएका छन् ।

त्यस्तै, नेपाली कांग्रेस संसदीय दलको बैठक पनि आजै दिउसो १ बजे बस्दैछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ