मिक्सरमा पेलिएर मुस्ताङमा एक मजदुरको मृत्यु

मिक्सरमा पेलिएर मुस्ताङमा एक मजदुरको मृत्यु

mixchure

सांकेतिक तस्विर

मुस्ताङ  – मिक्सर मेसिनमा बेरिएर एक मजदुरको मृत्यु भएको छ ।

जिल्लाको घरपोङ गाउँपालिका वडा नं -३ स्याङस्थित बेनी जोमसोम सडक खण्डको वाल उठाउनको लागि मिक्सर मेसिनमा बालुवा राख्ने क्रममा सोही मेसिनमा बेरिएर म्याग्दी जिल्ला मंगला गाउँपालिका -४ बस्ने २० वर्षीय लाल बहादुर रोका भनिने ‘सुन्दर रोका’को घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ