कुन राशिका व्यक्तिले कुन महिनामा बिहे गर्दा राम्रो !

कुन राशिका व्यक्तिले कुन महिनामा बिहे गर्दा राम्रो !

marriage

वास्तुशास्त्रको अनुसार सुखी र खुसी जीवन जिउनको लागि आफ्नो ग्रह र राशीमा पनि भर पर्दछ ।

वैवाहिक सम्बन्ध गाँसिसकेपछि हरेका पति पत्नीले एक अर्काको सुख दुःखमा साथ दिने र बाढ्ने प्रतिज्ञा गरेको हुन्छन् । जीवन उज्जवल बनाउन वा भविष्यका लागि कडा मेहनत र परिश्रम गर्ने गर्दछन् ।

अझ पनि तपाई सुखी र खुसी जीवन बिताउनका लागि राशी अनुसार कुुन महिनामा विवहा गर्दा राम्रो हुन्छ त र रु

मेष राशी- यस राशी हुने व्यक्तिहरुका लागि बैशाख, मंसिर, र माघ महिनामा विवहा गर्नु राम्रो हुन्छ ।

वृष राशी– असार, माघ र मंसिर महिनामा विवहा गर्नु उत्तम हुन्छ ।

मिथुन राशी– यस राशी हुने व्यक्तिहरुले फाल्गुण, बैशाख, असार महिनामा विवहा गर्नु शुभ हुन्छ ।

कर्कट राशी- जेठ, बैशाख, असार, माघ महिना राम्रो हुन्छ ।

सिंह राशी– माघ,फाल्गुन, जेठ, असार, बैशाख महिना राम्रो हुन्छ ।

कन्या राशी– मंसिर, जेठ, असार, बैशाख ,र फाल्गुण महिना उत्तम हुन्छ ।

तुला राशी– यी राशी हुने व्यक्तिहरुले माघ र जेठ बाहेक अन्य जुनसुकै महिनामा गर्दा पनि शुभ नै हुन्छ ।

वृश्चिक राशी– माघ, मंसिर, जेठ, माघ बैशाख महिना उपयुक्त हुन्छ ।

धनु राशी– फाल्गुण, असार, माघ, र फाल्गुण, मंसिर महिना

मकर राशी– असार, फाल्गुण, जेठ, मंसिर महिना

कुम्भ राशी– बेशाख, असार, मंसिर, र फाल्गुण महिना

मिन राशी– कार्तिक, फाल्गुण, असार, बाहेक जुन महिना पनि उपयुक्त हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds