भीरबाट लडेर दुई जनाको ज्यान गयो

भीरबाट लडेर दुई जनाको ज्यान गयो

Death dead

सांकेतिक तस्विर

बझाङमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ ।तल्कोट गाउँपालिका वडा नम्बर १ रैसेल्लीका २० वर्षका राजु तामाङ र जाजरकोटका ४० वर्षका खडक पुनको गएराति भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताउनुभयो ।

दुवै जना तल्कोट गाउँपालिका वडा नम्बर १ मा पर्ने ओखरे भीरबाट झण्डै दुई सय ५० मिटर तल खसेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds