योगेशले ओलीलाई भेटेर भने– ‘पार्टी एक बनाउने भए लचिलो हुनुहोस्’

योगेशले ओलीलाई भेटेर भने– ‘पार्टी एक बनाउने भए लचिलो हुनुहोस्’

yogesh

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी एकताबद्ध बनाउन आग्रह गरेका छन् ।

बुधबार बालुवाटार पुगेका नेता भट्टराईले पार्टी एकताबद्ध बनाउने भए ओली लचिलो बन्नुपर्ने बताएका थिए । “पार्टी एकताबद्ध बनाइएर लैजाने भए तपाईं लचिलो बन्नुपर्छ,” उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

ओलीले मंगलबार स्पष्टीकरण सोधेका सांसलाई आज बालुवाटार बोलाएका थिए । सोहीअनुसार भट्टराई बालुवाटार पुगेको स्रोतले बतायो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ