थपिए ४ हजार बढी कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै २ हजार ४७

थपिए ४ हजार बढी कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै २ हजार ४७

corona covidd

काठमाण्डौ – बुधबार नेपालमा ४८९७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४७७४ जना र एन्टिजने परिक्षण गर्दा १२३ जना गरि जम्मा ४८९७ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमित मध्ये भक्तपुरमा २३२ जना, ललितपुरमा ३१५ जना र काठमाडौंमा १४६४ जना गरि जम्मा २०४७ जना रहेका छन् । यो संगै, देशभर सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ भने, कोरोनाबाट निको हुनेको दर ८९.३ प्रतिशत छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds