गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाण्डौ – बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गरेका छन् । मन्त्री गुरुङले वैशाख ६, ९ र १३ गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले अर्थ मन्त्रालयको सिफारिसमा नागरिक लगानी कोषको चुक्ता पुँजी ३ अर्ब २७ करोड पुर्याइने निर्णय गरेको छ । साथै मधेस आन्दोलनसंग सम्बन्धीत १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिने निर्णय पनि गरेको छ ।
सम्बन्धित खबर
रास्वपालाई मुकुल ढकालको अर्को निवेदन- साधारण सदस्यबाट नहटाइयोस्
सरकारको राहत कोषमा ५० लाख दिने एमालेको निर्णय
‘एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित हुँदैन’ – गृहमन्त्री लेखक
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै, आजै मन्त्रिपरिषद्को बैठक बस्ने
गण्डकी सरकार: काँग्रेस-एमालेको साझा संकल्प र नीतिगत प्रतिवद्धता सार्वजनिक
स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ मा उम्मेदवारको मनोनयन दर्ता
यो पनि पढौँ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट डिस्चार्ज गरिएको भोलिपल्टै विजयपुर खोलामा शिशु मृत फेला
‘हनी ट्रयाप’मा पारेर ज्यान लिने मनिषा, बागलुङका प्रतिक गौतमसहित ५ जना पक्राउ
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
पोखरा विमानस्थल विहीबारदेखि बिहान साढे ४ बजेदेखि नै सञ्चालन