बिहीबार थप ९,०७० जनामा संक्रमण, ५४ जनाको मृत्यु पुष्टि

बिहीबार थप ९,०७० जनामा संक्रमण, ५४ जनाको मृत्यु पुष्टि

covid-nepal

काठमाण्डौ – बिहीबार नेपालमा ९ हजार ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार १४२ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ९ हजार ७० जनामा संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७०७ जना कोरोनामुक्त भएका छन् । भने, ५४ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

बिहीबारसम्म नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds