थप ८९६० जनामा संक्रमण, ५०५५ जना कोरोनामुक्त, २१४ को मृत्यु पुष्टि

थप ८९६० जनामा संक्रमण, ५०५५ जना कोरोनामुक्त, २१४ को मृत्यु पुष्टि

Corona update 1

काठमाण्डौ –  पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जना कोरोनाका संक्रमित फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार आज १९ हजार ४७४ जनाको पीसीआर र ७७१ जनाको एन्टिजेन परीक्षण गरिएकोमा उक्त संख्यामा व्यक्तिको रिपोर्ट कोरोना पोजेटिभ आएको हो। 

यस्तै पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ५ हजार ५५ छ भने, संक्रमणकै कारण सोही अवधिमा २१४ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ