त्रिविले भन्योः रोकिएका परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउन ढिला नगरौं

त्रिविले भन्योः रोकिएका परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउन ढिला नगरौं

TU tribhuwan university

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा लिनका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबैलाई अपिल गरेकाे छ । साेमबार एक विज्ञप्तिमार्फत त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले रोकिएका परीक्षालाई वैकल्पिक विधिबाट लिन अ‍ाग्रह गरेका हुन् ।

विज्ञप्तिमा वैकल्पिक विधिबाट सुचारु भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका कक्षा सुचारु गर्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आ-आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डिन कार्याालयको सम्पर्कमा आउन अ‍ाग्रह गरिएकाे छ ।

यस्तै, कोभिड १९ को कारणले ज्यान गुमाएका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds