गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । उनले गरेको संसद् विघटन र चुनावको घोषणालाई प्रतिगमन भएको भन्नु गलत भएको दोहोर्याउँदै यस्तो आग्रह गरेका हुन्।
यसअघि पनि पटक पटक पत्रकार सम्मेलन गर्दै उनले यस्तै सार्वजनिक आव्हान गर्दै आएका थिए।
शुक्रवार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो दलिल दोहोर्याएका हुन् ।सरकार बचाउन अन्य दललाई फुटाउने काम गर्नु अनैतिक कार्य भएको पनि उनले जनाएका छन्। जबकि सरकार टिकाउन अरू दल फुटाउने सर्वाधिक धेरै प्रयत्न गरेको आरोप उनीमाथि छ।
प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको उनले बताए। ओलीले प्रतिनिधिसभा पुरै अवधि चल्नु र सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने जिकिर गरे ।
सम्बन्धित खबर
कांग्रेसले गुमाएन कीर्तिपुर, मेयरमा डंगोल विजयी
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी श्रेष्ठ विजयी
सिरिज्नङ्गा ३ मा चार मतले हारेकी एमालेकी कुमारी यसपटक विजयी
कन्काई नगरपालिका ६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी
दुल्लु नगरपालिका-१३ मा ३ मतान्तरले कांग्रेसलाई हराउँदै एमाले विजयी
११ वटा वडाको मतपरिणाम आउँदा कसले कहाँ जिते?
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन