पोखरा -१५ टुटुङ्गास्थित बसपार्कको भिरबाट एक युवक खसे

पोखरा -१५ टुटुङ्गास्थित बसपार्कको भिरबाट एक युवक खसे

Bhir

पोखराको टुटुङ्गास्थित बसपार्कको भिरबाट एक युवक खसेका छन्।

पोखरा महानगरपालिका वडा नं -१५ टुटुङ्गास्थित बसपार्क छेउको भिरबाट पर्वत घर भइ हाल सोही स्थान बस्दै आएका २८ वर्षीय कमल सुनार खसेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

घटनाको जानकारी लगत्तै वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा सुनारको उद्दार गरेको हो ।

भिरबाट अन्दाजी ३० मिटर तल खसेपनि सुनारको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ