नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि

नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि

baithak

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

बैठकमा पार्टी एकताका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि हिजोको बैठकमा पनि पार्टी एकता र कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावमा छलफल भएको थियो ।

कार्यादलका संयोजकसमेत रहेका नेता भीम रावलले १० बुँदे प्रस्तावबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ