ह्वात्तै बढे कोरोना संक्रमित- ३४२१ संक्रमित थपिए, २५ जनाको मृत्यु

ह्वात्तै बढे कोरोना संक्रमित- ३४२१ संक्रमित थपिए, २५ जनाको मृत्यु

death body corona

पालमा तीन हजार ४२१ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या सात लाख ३८ हजार ९१८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार २७२ वटा नमूना परीक्षण गरिएको थियो ।

मन्त्रालयले थप २५ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ७३८ पुगेको जनाएको छ ।

यस्तै हालसम्म ६ लाख ४५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ६८६ जना संक्रमणमुक्त भएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ