साफ च्याम्पियनसिपको तालिका सार्वजानिकः नेपालले पहिलो खेल माल्दिभ्ससंग खेल्ने

साफ च्याम्पियनसिपको तालिका सार्वजानिकः नेपालले पहिलो खेल माल्दिभ्ससंग खेल्ने

nepali football team

माल्दिभ्सको मालेमा आयोजना हुने साफ च्याम्पियनशीप फुटबल प्रतियोगितामा आगामी अशोज १५ गते नेपाल र माल्दिभ्सबीच पहिलो खेल हुने भएको छ।

खेल तालिका अनुसार नेपालले दोश्रो खेल अशोज १७ गते श्रीलंकासंग खेल्ने कार्यक्रम छ। यसैगरी नेपालले अशोज २२ गते भारतसंग तथा अशोज २५ गते श्रीलंकासंग खेल्ने भएको छ।

ति सबै खेल नेशनल फुटबल स्टेडियम मालेमा हुने कार्यक्रम छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds